राष्ट्रघाति MCC बिरुद्धको बिरोधमा प्रहरीको दमन

admin ९ असार २०७७, मंगलवार १०:२७
राष्ट्रघाति MCC बिरुद्धको बिरोधमा प्रहरीको दमन

देशद्रोहिहरु देश र जनताको लागी काम गर्छन भनेर कसरी बिस्वास गर्ने ।

यदि MCC पारिद भयो भने नेपालको हालत IRAQ,LIBYA,YEMAN,SYRIA को जस्तो नहोला भन्न सकिन्न । त्यसैले अब MCC को बिरुद्धमा बोल्ने बेला आएको छ । चुप नबसौ ।

जिम्मेवारहरूले ठट्टा गर्नु हुॅदैन । ल ठिकै छ अरूले पढेनन्, पढ्नेहरूले भनिदेउ न त यि बुॅदाहरू सत्य हुन भने किन पास गर्ने ?

1)धारा ३- दफा ३-२ को “च” मा बौद्धिक सम्पत्तिमा अमेरिकाको पुर्ण अधिकार हुनेछ ।
#नेपालको चाहिँ?

2)धारा ३ को दफा ३ (८) को “क” मा परियोजनाको लेखापरीक्षण अमेरिकन कम्पनीले मात्रै गर्न सक्नेछ । #नेपालको परियोजना नेपाल ले नै गर्न किन नपाउने ?

3)धारा ५ को “क” र “ख” ले अमेरिका ले चाहेमा यो सम्झौता जुनसुकै बेला खारेज गर्न सक्नेछ ।
#नेपाल को १३ अर्ब खर्च यस परियोजनामा गर्न पर्छ अनि खारेज उसले एकलौटी गर्न पाउने ?

4)धारा ७ को दफा ७ को “क” प्रस्तुत सम्झौता लागू भएपछि सम्झौतामा उल्लेखित र नेपाल को रास्ट्रीय कानुन बाझिएमा प्रस्तुत सम्झौता लागू हुनेछ ।
#नेपालको कानुन भन्दा माथी MCC हुनसक्छ ?

5)अनुसूची १ “ग” को २ मा MCC परियोजनामा नेपाल सरकारले राज्यका कुनै पनि अङ्ग वा निकाय खटाउन पर्दा MCC सङ्ग स्वीकृति लिनु पर्ने छ ।
#हाम्रो परियोजना नेपालले काम गर्न MCC को स्वीकृति लिनुपर्ने?

6)अनुसूची ४ “क” नेपाल सरकारले MCC लाई चित्तबुज्दो योजना बनाएर पठाउन पर्ने र त्यस्तो योजना भारत सरकारले समर्थन गरेको हुनुपर्ने छ ।
#परियोजना नेपालको लागि कि भारतको लागी ???????

#RejectMCC
#youthfortheNation
#Truth_with_Youth


 

Recent Posts